Rule 8
सार्वजनिक बिदा
(१) प्रतिष्ठानमा काम गर्ने बालकले प्रत्येक वर्ष कम्तीमा तेह्र दिन पूरा पारिश्रमिक सहितको सार्वजनिक बिदा पाउनेछ ।
(२) उपनियम (१) बमोजिम बालकले पाउने सार्वजनिक बिदा प्रत्येक वर्षको शुरुमा समितिले निर्धारण गर्नु पर्नेछ ।